+
+

शेयर बजार बढेपछि सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १३:१०

२८ मंसिर, काठमाडौं । केही महिनादेखि लगातर घटेको शेयर बजारमा मंगलबार सकारात्मक सर्किट लागेको छ ।

शेयर बजारमा उच्च उछाल देखिए पछि सर्किट ब्रेकर लागेको हो । कारोबारको दुई घण्टा अगावै परिसूचक ५ प्रतिशत नाघेर बढेपछि बजारमा सारकारात्मक सर्किट लागेको हो ।

अब बजार ४० मिनेटका लागि बन्द भएको छ । यतिबेलासम्म १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने कुल कारोबार रकम एक अर्ब ४५ करोड हाराहारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?