+
+

सुरु भयो मतगणना, सभापतिमा निर्वाचित हुन चाहिन्छ २२८२ मत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते २३:२१

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ ।

राष्ट्रियसभा गृहमा भर्खर मतगणना सुरु भएको हो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि भएको दोस्रो चरणको मतदानमा ४५६२ मत खसेको छ । दोस्रो चरणमा शेरहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन् । अब सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?