+
+

यू १९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले यही डिसम्बर २३ देखि युएईमा हुने एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेटको लागि नेपाली टिमको घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १८:३८

२९ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यही डिसम्बर २३ देखि युएईमा हुने एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटको लागि नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले बुधबार देव खनालको कप्तानीमा १५ सदस्सीय टिम घोषणा गरेको हो । टिमको उपकप्तानमा शेर मल्ल छन् ।

यस्तै टिममा टिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रमाश जैसी, अर्जुन साउद र राहुल भण्डारी छन् ।

समूह बीमा रहेको नेपालले डिसेम्बर २३ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?