+
+

कृष्णसँग गरिमाको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते २०:३५

गायक कृष्ण काफ्ले गीत हिट वा फ्लप जे भएपनि यही क्षेत्रमा लाग्ने कलाकारले मिहिनेत गर्न छाड्न नहुने तर्क गर्छन् । उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएकोे ‘चोेलीको तुना’ गीतकोे बिषयमा मिडियाकर्मीसँग कुरा गर्दै आफूले निरन्तर गीतसंगीतको साधना गर्ने बताए ।

गायक काफ्ले र राजन कार्कीको शब्द तथा संगीत रहेको गीतमा श्याम श्वेत रसाइलीकोे संगीत संयोेजन छ । सार्वजनिक भिडियोमा मोेडल गरिमा शर्मा र रोेशन केसीकोे अभिनय छ ।

मोडल गरिमा शर्मा यो भिडियोका लागि निक्कै नै मिहिनेत गरेको भन्दै दर्शकले मन पराउनेमा आशावादी छिन् । निशान घिमिरेकोे निर्देशनमा तयार भएकोे भिडियोमा हरि बहादुर घलेकोे छायांकन, शिशिर खातीकोे कोेरियोेग्राफी, निशानकै सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?