+
+

कांग्रेसमा ४ मधेसी महिला केन्द्रीय सदस्य निर्वाचित, मुक्ताले ल्याइन् सर्वाधिक मत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १४:४४
फाइल तस्वीर

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको मधेसी महिला आरक्षणतर्फ चार जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

मंगलबार सकिएको मतगणना अनुसार मधेसी महिलाको चार सिटमा चारै जना संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार निर्वाचित हुने मुक्ताकुमारी यादवले ३,९६९, मीनाक्षी झाले ३,०१२, मञ्जुकुमारी यादवले २,८८३ र नागिना यादवले २,८४६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?