+
+

आदिवासी जनजातितर्फ चीनकाजीलाई अग्रता, कसको मत कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १४:४४
फाइल तस्वीर

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि आदिवासी जनजातितर्फ खुला नौ सिटका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

एक हजार मत गणना हुँदा चीनकाजी श्रेष्ठ ५०१ मतसहित सबैभन्दा अगाडि छन् । त्यसैगरी क्रमैसँग उमेश श्रेष्ठले ४६७, टेकबहादुर गुरुङले ४४४, बहादुरसिंह लामाले ४३९, दिलमान पाख्रिनले ४०९ मत पाएका छन् ।

हेर्नुहोस् मत

१. चीनकाजी श्रेष्ठ– ५०१

२. उमेश श्रेष्ठ– ४६७

३. टेकबहादुर गुरूङ– ४४४

४. बहादुरसिंह लामा– ४३९

५. दिलमान पाख्रिन– ४०९

६. आङगेलु शेर्पा– ३९४

७. तारामान गुरुङ– ३९१

८. ओम बहादुर घर्ती– ३४६

९. टेक प्रसाद गुरुङ– ३४३

१०. जीतनारायण श्रेष्ठ– ३३१

११. महादेव गुरुङ– ३१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?