
काठमाडौं । ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङमा फ्ल्याट ३० प्रतिशत क्यासव्याकको अफर सार्वजनिक गरेको छ ।
सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको सुविधा अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ गतेसम्म रहनेछ । डिसेम्बर २९ देखि शुरु भएको उक्त अफर आईएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4