+
+
Shares
राष्ट्रियसभा निर्वाचन :

प्रदेश-१ मा सत्ता गठबन्धनका उम्मेदवारले पनि गराए मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १४:२३

२० पुस, काठमाडौं । प्रदेश-१ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

खुलातर्फ गोपाल बस्नेत, महिलातर्फ जयन्ती राई र अल्पसंख्यक वा अपांग कोटामा हेमराज राईले उम्मेदवारी दर्ता गरेका हुन् ।

बस्नेत नेपाली काङ्ग्रेस, जयन्ती नेकपा एकीकृत समाजवादी र हेमराज राई जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका हुन् ।

राष्ट्रियसभामा प्रदेश १ बाट रिक्त रहेको खुला, महिला, र अल्पसंख्यक वा अपांग सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?