२५ पुस, काठमाडौं । ललितपुरको जावलाखेलमा एक पुरुष मृत फेला परेका छन् ।
जावलाखेलको पाटीमा आज बिहान अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
उनको नाम, ठेगाना नखुलेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4