+
+

सुन र चाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते ११:२१

२८ पुस, काठमाडौं । बुधबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँमा बढ्दा चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

आज छापावल सुनको मूल्य तालोमा ९२ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावल र तेजावी सुन क्रमश ९१ हजार ६०० र ९१ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो । आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँ प्रतितोलाबाट बढेर १२ सय ३५ रुपैयाँ मूल्य कामय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?