
‘द भ्वाइस अफ नेपाल र द भ्वाइस किड्स’का कोच तथा गायक प्रमोद खरेलको स्वरमा ‘तिमीले सोचे जस्तोे छैन’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा सफल जोेडी कलाकारद्धय लक्ष्मी बर्देवा र जीवन भट्टराइले अभिनय गरेका छन् ।
यो गीतमा यज्ञराज पौडेलको शब्द, हरि लम्सालको संगीत छ । लक्ष्मी र जीवनकै निर्देशन रहेकोे भिडियोमा वुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4