+
+

प्रमोद खरेलको ‘तिमीले सोचे जस्तो छैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते २१:२६

‘द भ्वाइस अफ नेपाल र द भ्वाइस किड्स’का कोच तथा गायक प्रमोद खरेलको स्वरमा ‘तिमीले सोचे जस्तोे छैन’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा सफल जोेडी कलाकारद्धय लक्ष्मी बर्देवा र जीवन भट्टराइले अभिनय गरेका छन् ।

यो गीतमा यज्ञराज पौडेलको शब्द, हरि लम्सालको संगीत छ । लक्ष्मी र जीवनकै निर्देशन रहेकोे भिडियोमा वुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?