 
																			१६ माघ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्युु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया संक्रमित महिलाको मृत्युु भएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीकाअनुसार शनिबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेकोमा आइतबार बिहान ७ बजेतिर उनको मृत्युु भएको हो ।
मृतकको शव व्यवस्थापनको लागि तयारी भइरहेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4