 
																			काठमाडौं । गायिका प्रतिमा केसीको ‘संसारको चाल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आहा टिभीको युट्युब च्यानलमार्फत उनको गीत सार्वजनिक भएको हो ।
गीतमा प्रतिमालाई राग पौडेलले स्वरमा साथ दिएका छन् । प्रतिमा र रागको स्वरका रहेको गीतमा शब्द/संगीत सिएल शर्माको रहेको छ भने एरेन्ज विश्व अधिकारीले गरेका छन् ।
वित्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा जिबी चिरन, प्रदीप न्यौपाने, विना राउत र सिएल शर्माले अभिनय गरेका छन् । दिनेश पराजुलीले खिचेको भिडियोलाई अमृत चापागाईंले इडिट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4