+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

देवकुमार तामाङको ‘बासडोल नाम्सा’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १८:३१

१८ माघ, काठमाडौं । गायक देवकुमार तामाङको स्वरमा ‘बासडोल नाम्सा’ गीत सार्वजनिक भएको  छ ।

सोमबार युट्युबबाट सार्वजनिक भएको तामाङ भाषाको गीतमा राजकुमार दोङ तामाङको शब्द र सङ्गीत तथा एरेञ्ज बुद्ध स्याङ्बाको छ ।

गीतमा देवकुमारलाई गायिका इन्दिरा गोलेले गायनमा साथ दिएकी छन् । गीतको भिडियोमा पाल्देन लामा‚ प्रताप लामा‚ कृष्ण वाइबा‚ गंगा घलान र कमला तामाङले अभिनय गरेका छन् । भिडियोको निर्देशन, छायांकन र सम्पादन सुमन तामाङले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?