
२४ माघ, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६ सय र तेजावी सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुन ९२ हजार पाँच सय र तेजावी ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै सेतो धातु चाँदी भने आइतबार भन्दा तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4