+
+

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १२:५२

२४ माघ, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६ सय र तेजावी सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुन ९२ हजार पाँच सय र तेजावी ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै सेतो धातु चाँदी भने आइतबार भन्दा तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?