+
+
Shares

मौसम धुम्मिएपछि टीयू ग्राउन्डमा दिउँसै बालियो फ्लडलाइट (तस्वीरहरू)

दिउँसो ३ बजेबाटै फ्लडलाइट अन गरिएको हो । बिहानैदेखि धुम्मिएको मौसमबीच प्रकाश केही कम हुन थालेपछि फ्लडलाइन अन गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगअन्तर्गत काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा दिउँसो ३ बजेदेखि फ्लडलाइट अन गरिएको छ।
  • बिहानैदेखि धुम्मिएको मौसमका कारण प्रकाश कम हुन थालेपछि खेल सकिन केही समय बाँकी रहँदा फ्लडलाइट खोलिएको हो।

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहँदा त्रिवि क्रिकेट गाउन्डमा दिउँसै फ्लडलाइट अन गरिएको छ ।

दिउँसो ३ बजेबाटै फ्लडलाइट अन गरिएको हो । बिहानैदेखि धुम्मिएको मौसमबीच प्रकाश केही कम हुन थालेपछि फ्लडलाइन अन गरिएको हो ।

अहिले काठमान्डु गुर्खाज र जनकपुर बोल्ट्सबीच खेल जारी छ । खेल सकिन केही समय बाँकी रहँदा प्रकाश कम भएपछि फ्लडलाइट खोलिएको हो ।

तस्वीरहरू–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?