राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहनेछ त्रिवि क्रिकेट मैदान
२०८३ कात्तिक ५ गते १८:०० अगाडि
उद्घाटन खेल सुरु हुनुअघि कीर्तिपुरस्थित क्रिकेट मैदानमा उल्लेख्य रुपमा दर्शकहरू पुग्न थालेका छन् ।