+
+

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते ९:४६

२६ माघ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुुधबार बिहान मृत्युु भएको हो ।

प्रादेशिक अस्पतालकाअनुुसार उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । ती पुुरुष कोरोना देखिएपछि माघ १९ गते अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?