१ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमा आफ्नो समर्थन रहेको जनाएको छ ।
आइतबार पार्टी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’त्यो महाभियोग प्रस्ताव दर्ता हुने बेलामा हाम्रो पार्टीसित सम्पर्क वा समन्वय हुन नसकेको हुनाले राष्ट्रिय जनमोर्चाको तर्फबाट त्यो प्रस्तावमा मेरो हस्ताक्षर हुन सकेको थिएन । तैपनि हाम्रो पार्टी पनि समहत भएको कुरालाई हामीले स्पष्ट गर्न चाहन्छौँ ।’
जबरा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्न लागि योग्य नभएको भन्दै राष्ट्रिय जनमोर्चाले संसद्मा महाअभियोग टेबुल हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गर्ने जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4