+
+

आईपीओ जारी गर्ने तयारीमा धौलागिरि लघुवित्त

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १३:३९

२ फागुन, काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले स्वीकृति पाउने वित्तिकै आईपीओ जारी गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

उनकाअनुसार संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने तीन लाख कित्ता आईपीओ जारी गर्नेछ ।

आईपीओ जारी गर्न यसअघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?