५ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगायतको विषयमा नेकपा एमालेको युवा संगठन युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
बिहीबार युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गर्दै सडकमै आगोमा चिया पकाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण ग्यासमा खाना पकाउन र सवारी साधन चढ्न नसक्ने अवस्था आएको भन्दै युवा संघले सांकेतिक प्रदर्शन गरेको छ ।
युवा संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अश्लिल शब्द बोलेकामा पनि विरोध जनाएको छ ।
हेर्नुहोस् तस्वीरहरु


प्रतिक्रिया 4