६ फागुन, काठमाडौं । धादिङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धादिङबेंसी जाने बाटोमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
घटनास्थल मलेखुबाट करिब ८ किलोमिटर भित्र पर्दछ । मोटरसाइकलसहित चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
केहीबेर अघि भएको घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4