
९ फागुन, भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आफ्नै घरको पहिलो तलाबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
महानगरी प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार ७८ वर्षीय दीपककुमार भुसालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर घरमै लडेर घाइते भएका उनलाई उपचारका लागि डा.इवामुरा अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4