 
																			१० फागुन, धनगढी । कैलालीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले लम्कीचुहा नगरपालिका–८ का ३९ वर्षीय गोपी ओखेडालाई खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ओखेडाले पसलमा कारोबारका लागि प्लाष्टिकमा राखेको ३ ग्राम ३६० मिलिग्राम लागूऔषध (खैरो हिराइन) बरामद गरिएको छ । यस्तै ५० हजार ५३० रुपैयाँ नगद, पाँचवटा मोबाइल, पाँचवटा घडी, कैची र डिटल तराजु पनि बरामद गरेर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धानन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4