
११ फागुन, काठमाडौं । रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले रुसी दूतावास वालुबाटार अगाडि प्रदर्शन गरेको छ ।
बुधबार समाजले ‘रुस : युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवद्र्धन गर’ लगायत नारा लेखेको ब्यानरसहित प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4