
१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वामदेव गौतम खुमलटार पुगेका छन् । सत्ता गठबन्धन जोगाउँदै एमसीसी अनुमोदनको तयारी भइरहँदा गौतम खुमलटार पुगेका हुन् ।
गौतम एमसीसी अनुमोदन गराउन नहुने पक्षमा छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको विपक्षमा उभिएका गौतम कम्युनिष्ट एकताका पक्षमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4