+
+

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १२:०३

१५ फागुन, काठमाडौं । एमसीसीबारे निर्णय लिन नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बानेश्वरमा शुरु भएको छ ।

अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट फर्किएपछि स्थायी कमिटी बैठक शुरु भएको हो ।

नेता नेपाल भने पार्टीको बैठकबाट निर्णय लिन बाँकी रहेको भन्दै समय मागेका थिए । तर सत्ता गठबन्धनले अब पर्खिन नसक्ने भन्दै एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?