+
+

एमसीसीविरुद्धको प्रदर्शनले नयाँबानेश्वरमा पैदलयात्रीलाई समस्या

शंकर गिरी शंकर गिरी
२०७८ फागुन १५ गते १४:४५

१५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको प्रदर्शनका कारण नयाँ बानेश्वरमा पैदल हिड्‍ने यात्रीलाई समस्या भएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु उत्रिएपछि नयाँबानेश्वरस्थित संसद भवन बाहिर हिड्‍ने पैदल यात्रीलाई समस्या भएको हो ।

प्रदर्शनकारीहरुले पैदल हिड्‍ने वृद्ध-वृद्धा, स्कुल-कलेजका विद्यार्थी र सर्वसाधारणहरुलाई थोरै ठाउँ राखिदिएका छन् ।

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन हुँदै आएको छ ।

हेर्नुस् तस्वीरहरु 

 

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?