
१६ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास तथा पुरातत्व क्षेत्र र वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिनेगरी दुईजना विज्ञ नियुक्त गरेकी छिन् ।
आइतबार काठमाडौं महानगरपालिका-१५ का डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र काठमाडौं महानगरपालिका-४का डा. कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिने भण्डारीले नियुक्त गरेकी हुन्।
हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4