
१७ फागुन, काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य मंगलबार ९७ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तेजावी सुनको मूल्य ९७ हजार १ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4