+
+

प्रचण्ड-माधवबारे ओलीको टिप्पणी : दशा लागेपछि सरकार ढाले

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १४:३८

२६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई दशा लागेकाले दुई तिहाईको सरकार ढालेको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस चौतारीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोका बाहिर पर्खिएर बसेका हुन्छन् भित्रबाट प्रसाद आउँछ कि भनेर ।’

उनले अघि भने, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?