+
+

महालक्ष्मी विकास बैंकद्वारा बैतडीको भुमेश्वर माविलाई खेलकुद सामग्री हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १८:०५

काठमाडौं । महालक्ष्मी विकास बैक लिमिटेडले बैतडीको भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

बैतडीको पाटन शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा लाग्नका लागि सहयोग पुगोस् भन्ने उदेश्यका साथ खेलकुदका सामग्री हस्तान्तरण गरिएको पाटन शाखाका प्रबन्धक बिजय शाहले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक वीरेन्द«बहादुर चन्दले बैंकले उपलब्ध गराएको खेलकुदका सामग्रीले विद्यार्थीमा खेलकुदप्रति रुची बढ्नेमा विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?