+
+

केपी ओली राजनीतिका अराजक पात्र : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १९:३५

६ चैत, काठमाडौं ।  नेपाली कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन् ।

लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाउँदा आफ्नै अहमताले अवसर गुमाएको बताए ।

‘पार्टीभित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन । उहाँमा बढी नै अहमता छ । सरकारमा हुँदा कार्यकर्तालाई अरिंगाल भएर टोक भन्ने कहिले के भन्ने’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?