
८ चैत, काठमाडौं । मकवानपुरमा मनहरी गाँउपालिकामा रहेको एक सहकारी संस्थालाई एम्बुलेन्स सहयोग गरिएको छ ।
मनहरी गाउँपालिका-१ स्थित शान्ति स्वलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई एम्बुलेन्स सहयोग गरिएको हो ।
माधवराज सुमार्गी स्मृती कोषका अध्यक्ष अजेयराज सुमार्गीले सो सहकारी संस्थालाई मंगलबार एक कार्यक्रमका बीच एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4