+
+

सहकारी संस्थालाई एम्बुलेन्स सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १६:१०

८ चैत, काठमाडौं । मकवानपुरमा मनहरी गाँउपालिकामा रहेको एक सहकारी संस्थालाई एम्बुलेन्स सहयोग गरिएको छ ।

मनहरी गाउँपालिका-१ स्थित शान्ति स्वलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई एम्बुलेन्स सहयोग गरिएको हो ।

माधवराज सुमार्गी स्मृती कोषका अध्यक्ष अजेयराज सुमार्गीले सो सहकारी संस्थालाई मंगलबार एक कार्यक्रमका बीच एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?