+
+

संगीतकार शम्भुजीत बाँस्कोटा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १६:२६

काठमाडौं । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटालाई सम्मान गरेको छ ।

बुधबार आयोजित ‘आठौं फादर ईएल वाट्रिन मेमोरियल कल्चरल अवार्ड तथा सुर बाहिनी साँझ’मा संगीतकार बाँस्कोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

बाँस्कोटाले लामो समयदेखि संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप सम्मान प्रदान गरिएको आयोजक सेन्ट जेभियर्स कलेजले जनाएको छ ।

उक्त कार्यक्रममा विभिन्न कलाकारले प्रस्तुति समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?