
१ चैत, काठमाडौं । रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्यूगिनीविरुद्ध भइरहेको खेलमा रोहितले ९९ बलमा ७ चौका र २ छक्काको मदतमा शतक बनाएका हुन् ।
यसअघि सन् २०१९ मा पारस खड्काले ओडिआई मा शतक प्रहार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4