+
+

आवश्यकताका आधारमा चुनावी गठबन्धन : महामन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १६:४६
फाइल तस्वीर

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकतामा आधारमा चुनावी गठबन्धन गर्नु पर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा शर्माले कुनै ठाउँमा नेपाली कांग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि रहेको भन्दै आवश्यकता हेरेर गठबन्धन गर्नु पर्ने बताए ।

उनले भने, ‘मतभार हेरेर त्यहाँको अवस्था अनुसार तालमेल गर्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?