+
+

काठमाडौंबाट मलेसिया जाने यात्रुले ४८ घण्टा भित्रको पीसीआर रिपोर्ट बोक्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १७:३०
फाइल तस्वीर

१८ चैत, काठमाडौं । काठमाडौंबाट मलेसिया जहाजमा यात्रा गर्ने यात्रुको साथमा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्ने भएको छ ।

हिमालय एयरलाइन्सले शुक्रबार एक सूचना जारी गरी यात्रुलाई यस्तो जानकारी गराएको हो । नेपालबाट ४८ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ आएको रिपोर्ट साथमा बोक्नु पर्ने सूचनामा उल्लेख छ ।

हरेक यात्रुले ‘एमवाईएसइजेएएचटीइआए’ एप डाउनलोड गरी त्यसमा आवश्यक विवरण समेत अग्रिम भर्नुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?