
फाइल तस्वीर
१८ चैत, काठमाडौं । काठमाडौंबाट मलेसिया जहाजमा यात्रा गर्ने यात्रुको साथमा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्ने भएको छ ।
हिमालय एयरलाइन्सले शुक्रबार एक सूचना जारी गरी यात्रुलाई यस्तो जानकारी गराएको हो । नेपालबाट ४८ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ आएको रिपोर्ट साथमा बोक्नु पर्ने सूचनामा उल्लेख छ ।
हरेक यात्रुले ‘एमवाईएसइजेएएचटीइआए’ एप डाउनलोड गरी त्यसमा आवश्यक विवरण समेत अग्रिम भर्नुपर्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4