काठमाडौं । निमा शेर्पाको स्वरमा ‘रेशमैको डोरी’ बोलको गीत सार्वजनिक भएको छ । सीएल शर्माको शब्द तथा संगीत रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन् ।
विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा विक्रम बुढाथोकी र उषा उप्रेती फिचर्ड छन् । प्रकाश खड्काले खिचेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4