+
+

आज सुनको मूल्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १०:०६

४ वैशाख, काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार रुपैयाँ नै कायम छ । यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ नै छ ।

चाँदीको मूल्य भने तोलामा १४ सय १५ रुपैयाँ पुगेको छ । गत शुक्रबारको तुलनामा आज सुन र चाँदी दुवै धातुको मूल्यमा कुनै परिवर्तन नभएको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?