+
+

बैंक अफ काठमाण्डूको शाखा काँकडभिट्टामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १६:२२

४ वैशाख, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले झापाको काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ ।

आइतबार मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य र बैंकका सञ्चालक विजयकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिंदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?