
४ वैशाख, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले झापाको काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ ।
आइतबार मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य र बैंकका सञ्चालक विजयकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिंदै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4