+
+

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १०:२७

७ वैशाख, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघअनुसार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १०० रुपैयाँ कायम भएको छ ।

महासंघले चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ । मंगलबार एक लाख २ हजार २ सयमा छापावाल, एक लाख एक हजार ६०० रुपैयाँमा तेजावी र १ हजार ४२० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?