+
+

शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन पठाउन ३० जेठसम्मको समय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १९:००

८ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन दिएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ । तर यो वर्ष कोरोना भाइरस महामारीका कारण जेठ ३० गतेसम्म फारम बुझाउन समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?