+
+

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १२:३९

९ वैशाख, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य बिहीबार जस्तै प्रतितोला एक लाख ९ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ४ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । महासंघले चाँदीको खरिद बिक्री मूल्य १ हजार ३६० रुपैयाँ तोकेको छ । बिहीबार १ हजार ३८० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?