+
+

काठमाडौंको मेयरमा ५६ जनाको उम्मेदवारी (सूचिसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते २२:२९

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म ५६ जनाले मेयर पदमा उमेद्वारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति सवा १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार ५६ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

हेर्नुहोस् सुची :

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र
राजन कार्की ३६ पुरुष स्वतन्त्र
रविकान्त मानन्धर ८४ पुरुष स्वतन्त्र
समिक्षा बास्कोटा ३८ महिला विवेकशील साझा पार्टी
सुरेश रत्‍न बज्राचार्य ५५ पुरुष आधुनिक नेपाल समाजवादी पार्टी
वालेन्द्र साह ३२ पुरुष स्वतन्त्र
सीता तामाङ ५५ महिला मंगोल नेशनल अर्गनाइजेसन
आनन्द राज जोशी ३५ पुरुष राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
राम बहादुर खड्का ४७ पुरुष नेपाल समावेशी पार्टी
मनोज राज आचार्य ३७ पुरुष मौलिक जरोकिलो पार्टी
१० ज्ञानु लामा तामाङ ५१ महिला स्वतन्त्र
११ सुमन सायमी ४९ पुरुष स्वतन्त्र
१२ अमोट महर्जन ३९ पुरुष स्वतन्त्र
१३ विपीन राज वैद्य ३५ पुरुष स्वतन्त्र
१४ सूर्य थापा (श्रेष्ठ) ७४ महिला स्वतन्त्र
१५ जेठा महर्जन ७१ पुरुष स्वतन्त्र
१६ डिल्ली राम राजभण्डारी ७१ पुरुष सचेत नेपाली पार्टी
१७ स्वईट थापा ४४ पुरुष स्वतन्त्र
१८ न्हुज मान्नधर २४ पुरुष स्वतन्त्र
१९ सरिता घिमिरे ४७ महिला नेपाल जनता पार्टी
२० सुशील थापा क्षेत्री ५२ पुरुष स्वतन्त्र
२१ दिपक सिलवाल ४० पुरुष स्वतन्त्र
२२ बच्पन राज श्रेष्ठ ६९ पुरुष स्वतन्त्र
२३ शैलेन्द्र मान श्रेष्‍ठ ५४ पुरुष स्वतन्त्र
२४ विजय मानन्धर ३८ पुरुष स्वतन्त्र
२५ सुरज श्रेष्ठ ४६ पुरुष संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२६ रुपा सुवाल ६० महिला आमूल परिवर्तन मसिहा पार्टी नेपाल
२७ किरण रंजित ५१ पुरुष स्वतन्त्र
२८ भक्त राज भुसाल ५८ पुरुष नेपाली कांग्रेस (बी.पी.)
२९ दानिन्द्र जोशी ४६ पुरुष लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
३० निमकान्त पाण्डे ६८ पुरुष स्वतन्त्र
३१ मधुसुदन खड्का (के.सी) ५८ पुरुष स्वतन्त्र
३२ मदन दास श्रेष्ठ ७३ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
३३ केशव स्थापीत ६२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
३४ विजय प्रकाश सैजु ६६ पुरुष नेपाः राष्ट्रिय पार्टी
३५ सन्देश शाक्‍य ४८ पुरुष स्वतन्त्र
३६ सरेन्द्र बज्राचार्य ३३ पुरुष स्वतन्त्र
३७ सुनिल श्रेष्‍ठ ४७ पुरुष स्वतन्त्र
३८ इन्द्र मणि कपाली ५५ पुरुष स्वतन्त्र
३९ सुरेन्द्र महर्जन ४८ पुरुष नेपाल मजदुर किसान पार्टी
४० सिर्जना श्रेष्ठ ५९ महिला नेपाली काँग्रेस
४१ रजित मान शाक्य ४५ पुरुष स्वतन्त्र
४२ राहुल मानान्धर ३० पुरुष स्वतन्त्र
४३ कान्ति तुलाधर(बज्राचार्य) ४२ महिला स्वतन्त्र
४४ पिय रत्‍न महर्जन ५५ पुरुष नेपाल परिवार दल
४५ उमेश कुमार सिंह ६३ पुरुष स्वतन्त्र
४६ विनय स्थापित ४९ पुरुष स्वतन्त्र
४७ रोशन शाही ३८ पुरुष स्वतन्त्र
४८ प्रेमसागर कर्माचार्य ५७ पुरुष उन्‍नत लोकतन्त्र पार्टी
४९ सैलेश ढुंगाना ३४ पुरुष स्वतन्त्र
५० काजी लाल श्रेष्‍ठ ५० पुरुष नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)
५१ मनिस श्रेष्ठ २८ पुरुष स्वतन्त्र
५२ प्रणेश बहादुर मल्ल ४० पुरुष स्वतन्त्र
५३ बाबुराजा संगत ४७ पुरुष स्वतन्त्र
५४ निश्चल जोशी ३५ पुरुष नेपाली जनता दल
५५ महेन्द्र प्रजापती ३७ पुरुष स्वतन्त्र
५६ राजेन्द्र बस्नेत ४२ पुरुष स्वतन्त्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?