+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

स्थानीय तह निर्वाचन : कुन दलले कति मनोनयन फिर्ता लिए ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते ८:४९

१९ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगको विवरण अनुसार, स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमध्ये ३ हजार ६ जनाले मनोनयन फिर्ता लिएका हुन् ।

स्वतन्त्रपछि सबैभन्दा बढी फिर्ता लिनेमा एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारहरु छन् ।

हेर्नुहोस् सबैभन्दा बढी उम्मेदवारी फिर्ता लिने दलहरुको सूची–

स्वतन्त्र ३००६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १५०१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १४७४
नेपाली कांग्रेस ६३९
राष्ट्रिय प्रजातन्त्र पार्टी ३६४
जनता समाजवादी पार्टी, नेपाल ३३३
नेपाल कम्युनिष्ट पार्टी (एमाले) २९३
जनमत पार्टी (जपा) ६६
राष्ट्रिय जनमोर्चा ५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?