
Photo Credit : CAN
१९ वैशाख, काठमाडौं । जिम्बावे ए विरुद्धकाे दाेस्रो टी-२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ राेज्दै जिम्बावेलाई ब्याटिङकाे निम्ताे दिएकाे हाे ।
नेपाली टिममा एक परपवर्तन गरिएकाे छ । आरिफ शेखकाे स्थानमा भीम सार्की पहिलाे एघारमा खेल्दैछन् ।
पहिलाे टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएकाे थियो । नेपालले दिएकाे १८२ रनकाे लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4