+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पाल्पाको रैनादेवीमा विप्लव समूहले एमालेलाई सघाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १३:५०

२३ वैशाख, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले एमालेलाई सहयोग गर्ने भएको छ।

सो समूहले शुक्रबार विज्ञप्ति जारी गर्दै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाललाई सहयोग गर्ने  बताएको छ ।

आफूहरुले सरकारले गरेको गलत कामकोविरुद्धमा आवाज उठाउँदै आएको भन्दै विगतको विरासत जोगाउन एमालेलाई चुनावमा सहयोग गरेर अगाडि बढ्ने विप्लव समूहका रैनादेवी छहराका इन्चार्ज नारायण केसीले जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘सबै वडामा रहेका विप्लव समूहमा आबद्धले नेकपा एमालेलाई मतदान गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?