News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पा रामपुर नगरपालिका–३ कीर्तिपुरस्थित निस्दि खोलामा पौडी खेल्ने क्रममा ३९ वर्षीय खिम बहादुर खाण्ड डुबेर मृत्यु भएका छन्।
- उनको मृत्यु १२ वैशाख शनिबार दिउँसो भएको हो र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
१२ वैशाख, पाल्पा । पाल्पामा एक जना पुरुषको डुबेर मृत्यु भएको छ ।
रामपुर नगरपालिका–३ कीर्तिपुरस्थित निस्दि खोलामा पौडी खेल्ने क्रममा सोही नगरपालिका–१ बैदा बस्ने ३९ वर्षीय खिम बहादुर खाण्डको मृत्यु भएको हो ।
केन्द्रीय समाचार कक्षका अनुसार, उनको शनिबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4