+
+
Shares

जब गुडिरहेको गाडीमा एक्कासी आगो लाग्यो…

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १३:५९

२३ वैशाख, काठमाडौं । शुक्रबार बिहान अनामनगरमा एक्कासी गुडिरहेको बसमा आगलागी भएको छ ।

बा ५ ख ११७५ नम्बरको बसको एक भागमा एक्कासी आगो लागेपछि गाडीभित्र रहेका यात्रुहरु बाहिर निस्किएका थिए ।

नजिकै रहेका ट्राफिक प्रहरी र गाडीका चालक, सहचालकले पसलबाट फायर एक्सिटिङ्ग्विसर ल्याएर आगो नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जीव शर्माले अनलाइनखबरलाई बताए ।

समयमै ट्राफिक प्रहरी पुगेकाले कुनै अप्रिय घटना हुन नपाएको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?